आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनसरी १ मा हर्कराज साम्पाङ निर्वाचित

एक्सप्रेस पाना
फाल्गुण २४, २०८२ आइतबार
  • 315
    SHARES
  • सुनसरी १ मा हर्कराज साम्पाङ निर्वाचित

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।

    images

    हर्कले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।

    नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # हर्कराज साम्पाङ