आइतबार, कार्तिक १६ गते २०८३
images
images

गोरखा–१ मा सुदन गुरूङको ८ हजार बढी मतको अग्रता

एक्सप्रेस पाना
फाल्गुण २५, २०८२ सोमबार
  • 118
    SHARES
  • गोरखा–१ मा सुदन गुरूङको ८ हजार बढी मतको अग्रता

    काठमाडौ । प्रतिनिधिसभा सदस्य गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ ।

    images

    सोमबार बिहानसम्मको मत गणना अनुसार उनले ८ हजार बढी अग्रता बनाएका छन्।

    गुरूङले १९ हजार २९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्।
    त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ७ हजार ११६ मत ल्याएका छन्।

    images

  • सम्बन्धित विषय:

  • # सुधन गुरूङ
  • # गोरखा–१