मंगलबार, भाद्र २३ गते २०८३
images

समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड

एक्सप्रेस पाना
फाल्गुण २६, २०८२ मंगलबार
  • 140
    SHARES
  • समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ४ लाख ६० हजार ५८६ मत गणना भएको छ ।

    images

    निर्वाचन आयोगका अनुसार मंगलबार बिहान १२:२० बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

    रास्वपाले ५० लाख २१ हजार ९६३ मत प्राप्त गरेको छ । पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन् । ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # समानुपातिक