मंगलबार, भाद्र २३ गते २०८३
images

ओलीका पिताको पार्थिव शरीर अस्पतालबाट निकालियो , आजै पशुपतिमा दाहसंस्कार गरिने

एक्सप्रेस पाना
फाल्गुण २९, २०८२ शुक्रबार
  • 137
    SHARES
  • ओलीका पिताको पार्थिव शरीर अस्पतालबाट निकालियो , आजै पशुपतिमा दाहसंस्कार गरिने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ ।

    images

    केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेपछि पार्थिव शरीर अस्पतालबाट निकालिएको हो । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठठाघरस्थित अस्पतालमा निधन भएको थियो ।

    उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली