मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले बोलायो सचिवालय बैठक

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८२ शनिबार
  • 115
    SHARES
  • रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । 

    images

    बैठक आज (शनिबार) बस्ने गरि बलाइएको हो । समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा