मंगलबार, भाद्र २३ गते २०८३
images

सभापतिबाट गगन थापाले दिए राजीनामा

एक्सप्रेस पाना
चैत्र ५, २०८२ बिहीबार
  • 242
    SHARES
  • सभापतिबाट गगन थापाले दिए राजीनामा

    काठमाडौं । कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् । 

    images

    थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । सभापति थापा फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा सर्लाही ४ बाट पराजित भएका थिए ।

    यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका अमरेश सिंहले पराजित गरेका हुन् ।

    images

    यद्यपी राजीनामाको बारे पार्टीको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # गगन थापा