आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र ८, २०८२ आइतबार
  • 110
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भएको छ ।

    images

    बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

    बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

    images

    साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय समिति