मंगलबार, भाद्र २३ गते २०८३
images

गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

एक्सप्रेस पाना
चैत्र ८, २०८२ आइतबार
  • 146
    SHARES
  • गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकार नगर्ने निर्णय गरेको छ ।

    images

    आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापाको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् । 

    निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेपछि थापाले नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट अलग हुने घोषणा गरेका थिए । 

    images

  • सम्बन्धित विषय:

  • # गगन थापा