आइतबार, कार्तिक १६ गते २०८३
images
images

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
चैत्र ११, २०८२ बुधबार
  • 105
    SHARES
  • ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका हुन् ।

    यो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

    images

  • सम्बन्धित विषय:

  • # अर्जुननरसिंह केसी