बुधबार, भाद्र २४ गते २०८३
images

नवनिर्वाचित २७४ जना सांसदले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
चैत्र १२, २०८२ बिहीबार
  • 121
    SHARES
  • नवनिर्वाचित २७४ जना सांसदले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
    बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।

    images

    नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # शपथ