मंगलबार, भाद्र २३ गते २०८३
images

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

एक्सप्रेस पाना
चैत्र १४, २०८२ शनिबार
  • 193
    SHARES
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    शनिबार बिहानै भक्तपुरस्थित गुण्डु पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    भदौ २३ र २४ का घटनासम्बन्धी गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली र रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

    images

    यसअघि नै आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिइसकेको छ ।

    WhatsApp Image 2026-03-28 at 06.44.26.jpeg

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली