आइतबार, कार्तिक १६ गते २०८३
images
images

पूर्व उर्जामन्त्री दिपक खड्का पक्राउ

एक्सप्रेस पाना
चैत्र १५, २०८२ आइतबार
  • 184
    SHARES
  • पूर्व उर्जामन्त्री दिपक खड्का पक्राउ

    काठमाडौं । पूर्वउर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । 

    images

    उनलाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # दिपक खड्का