आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

एक्सप्रेस पाना
चैत्र १५, २०८२ आइतबार
  • 212
    SHARES
  • ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

    images

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले दुवै जनालाई ५ दिनको म्याद थप गर्ने आदेश दिएको हो। 

    नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट अदालतमा उपस्थित भएका थिए भने लेखक स्वयं अदालतमा उपस्थित भएका थिए।

    images

    यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय माग गरेको थियो।

  • सम्बन्धित विषय:

  • # ओली र लेखक