आइतबार, कार्तिक १६ गते २०८३
images
images

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

एक्सप्रेस पाना
चैत्र १६, २०८२ सोमबार
  • 106
    SHARES
  • पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

    काठमाडौं । पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

    images

    आइतबार पक्राउ परेका खड्काको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज उपचारका लागि टिचिङ अस्पतालमा भर्ना गरिएको हो।

  • सम्बन्धित विषय:

  • # दीपक खड्का