ओलीको पक्राउविरुद्ध आज पनि माइतीघरमा आन्दोलन (तस्विरहरू)
एक्सप्रेस पाना
चैत्र १६, २०८२ सोमबार
87
SHARES
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज(सोमबार)पनि आन्दोलन जारी छ । सोमबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।