मंगलबार, भाद्र २३ गते २०८३
images

ओलीलाई रिहाइ गर्न सर्वोच्चद्वारा अस्वीकार

एक्सप्रेस पाना
चैत्र १६, २०८२ सोमबार
  • 133
    SHARES
  • ओलीलाई रिहाइ गर्न सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ ।

    images

    रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।
    न्यायाधीश मेघराज पोखरेलकोे एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली