आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र २३, २०८२ सोमबार
  • 136
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

    images

    बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बस्ने भएको छ ।

    बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक