आइतबार, कार्तिक १६ गते २०८३
images
images

किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त

एक्सप्रेस पाना
चैत्र २४, २०८२ मंगलबार
  • 110
    SHARES
  • किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।

    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    वि.सं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डितलाई अर्थ मन्त्रालयको प्रस्तावमा उक्त जिम्मेवारी दिइएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # किरण पण्डित
  • # डेपुटी गभर्नर