आइतबार, कार्तिक १६ गते २०८३
images
images

सांसद हमालको प्रश्न:प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद ?

एक्सप्रेस पाना
चैत्र २५, २०८२ बुधबार
  • 79
    SHARES
  • सांसद हमालको प्रश्न:प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद ?

    काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच विभेद रहेको बताएकी छिन् ।

    images

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । 

    उनले भनिन्, प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच किन विभेद ? प्रधानमन्त्री ज्यूबाट प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपाति निर्वाचन प्रणालीबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’

    images

  • सम्बन्धित विषय:

  • # टुकाभद्र हमाल