आइतबार, कार्तिक १६ गते २०८३
images
images

उपसभामुखमा राप्रपाबाट सरस्वती लामाको उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
चैत्र २६, २०८२ बिहीबार
  • 133
    SHARES
  • उपसभामुखमा राप्रपाबाट सरस्वती लामाको उम्मेदवारी दर्ता

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागी राप्रपाले उम्मेदवारी दर्ता गराएको छ । 

    images

    बिहिबार राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी हुन् । 

    यसअघि खुस्बु ओलीलाई उपसभामुख बनाउने चर्चा चलिरहेको भए पनि राप्रपाले अन्ततः लामालाई उम्मेदवार बनाएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # उपसभामुख
  • # सरस्वती लामा