आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज दुई वटा समितिको बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र ३०, २०८२ सोमबार
  • 75
    SHARES
  • आज दुई वटा समितिको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

    images

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विविध विषयमा छलफल हुने छ ।

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ ।

    images