आइतबार, भाद्र २८ गते २०८३
images

तस्विरमा ‘जिब्रो छेड्ने जात्रा’

एक्सप्रेस पाना
बैशाख २, २०८३ बुधबार
  • 101
    SHARES
  • तस्विरमा ‘जिब्रो छेड्ने जात्रा’

    काठमाडौं । मध्यपुर थिमि नगरपालिका–स्थित बोडेमा हरेक वर्ष नयाँ वर्षको वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा’ मनाइन्छ । परम्परागत रूपमा मनाइँदै आएको यस जात्रामा एक स्थानीय व्यक्तिले आफ्नै जिब्रो छेडेर नगर परिक्रमा गर्ने अनौठो धार्मिक संस्कार प्रदर्शन गरिन्छ, जसलाई स्थानीयवासीहरूले श्रद्धा र विश्वासका साथ हेर्ने गर्छन्।

    images

    22.jpg

    11.jpg

    images

    photo-2_2865eacc.jpg

     

    photo-5_01326e30.jpg

    photo-7_4e4d9153.jpg

     

     

     

     

     

     

     

     

  • सम्बन्धित विषय:

  • # जिब्रो छेड्ने जात्रा’