बिहीबार , भाद्र २५ गते २०८३
images

मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

एक्सप्रेस पाना
बैशाख ४, २०८३ शुक्रबार
  • 97
    SHARES
  • मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

    काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने, तर्पण दिने र आमाको सम्झनामा पूजा गर्ने भक्तजनहरूको बाक्लो भीड लागेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मातातीर्थ औँसी