मंगलबार, भाद्र २३ गते २०८३
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख ४, २०८३ शुक्रबार
  • 102
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी