आइतबार, कार्तिक १६ गते २०८३
images
images

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

एक्सप्रेस पाना
बैशाख ४, २०८३ शुक्रबार
  • 168
    SHARES
  • १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

    images

    शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् ।

    प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाएका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # सपथ