आइतबार, भाद्र २८ गते २०८३
images

हरेक शनिबार ‘सवारी साधन मुक्त असन’ (तस्विरहरू)

एक्सप्रेस पाना
बैशाख ५, २०८३ शनिबार
  • 121
    SHARES
  • हरेक शनिबार ‘सवारी साधन मुक्त असन’ (तस्विरहरू)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु भएको हो । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारी साधन प्रवेश निषेध गरिने छ ।

    images

    photo-13_eb916a73.jpg

    photo-36_93dccdd0.jpg

    images

    photo-36_93dccdd0.jpg

    photo-15_a92ad247.jpg 

    photo-4_04865cba.jpg

  • सम्बन्धित विषय:

  • # असन