आइतबार, कार्तिक १६ गते २०८३
images
images

संभव सिरोहियाले दिए कान्तिपुर मिडिया ग्रुपबाट राजीनामा

एक्सप्रेस पाना
बैशाख ११, २०८३ शुक्रबार
  • 76
    SHARES
  • संभव सिरोहियाले दिए कान्तिपुर मिडिया ग्रुपबाट राजीनामा

    काठमाडौं । संभव सिरोहियाले कान्तिपुर मिडिया ग्रुपबाट राजीनामा दिएका छन्।

    images

    कान्तिपुरको पछिल्लो रिपोर्टिङ, विशेषगरी सुधन गुरुङसँग सम्बन्धित समाचारप्रति असहमति जनाउँदै उनले प्रबन्ध निर्देशक पदबाट राजीनामा दिएका हुन्।

    बिहिबारदेखी नै लागू हुने गरी उनले राजीनामा दिएका हुन् । 

    images

  • सम्बन्धित विषय:

  • # संभव सिरोहिया