बुधबार, भाद्र २४ गते २०८३
images

मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर, अवरोधपछि कडा सुरक्षासहित पुनः भत्काइयो

एक्सप्रेस पाना
बैशाख १३, २०८३ आइतबार
  • 124
    SHARES
  • मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर, अवरोधपछि कडा सुरक्षासहित पुनः भत्काइयो

    काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती डोजर चलाएको छ ।

    images

    सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार विहान डोजार चालाएको हो । काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो ।

    शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो ।

    images

    सरकाले शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका संरचना भत्काएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुकुम्बासी बस्ती