बुधबार, भाद्र २४ गते २०८३
images

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो (तस्वीरसहित)

एक्सप्रेस पाना
बैशाख १४, २०८३ सोमबार
  • 90
    SHARES
  • गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो (तस्वीरसहित)

    काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ ।

    images

    गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी राखेको थियो । सोमबार बाँकी रहेको उक्त पक्की घरहरु डोजरको प्रयोगगरी भत्काइएको हो ।

    शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुकुम्बासी बस्ती
  • # गैरीगाउँ