आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुकुम्बासी बस्ती हटाइएका क्षेत्रको संरक्षण र तारबारको काम थाल्न कार्यवाहक प्रमुखको निर्देशन

एक्सप्रेस पाना
बैशाख १४, २०८३ सोमबार
  • 85
    SHARES
  • सुकुम्बासी बस्ती हटाइएका क्षेत्रको संरक्षण र तारबारको काम थाल्न कार्यवाहक प्रमुखको निर्देशन

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छिन् । 

    images

    थापाथलीको वागमती किनारमा खाली गरिएको ठाउँको निरीक्षणपछि सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई सुरक्षा र संरक्षणका लागि सम्बन्धित निकायसँग मिलेर तारबार लगाउने काम थाल्न निर्देशन लिएकी हुन् । 

    डंगोलले नागार्जुन–इचङ्गुको कोलोनी समेत निरीक्षण गरेकी छन् , जहाँ अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई राख्ने योजना छ।

    images

  • सम्बन्धित विषय:

  • # सुनिता डंगोल