मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख १७, २०८३ बिहीबार
  • 128
    SHARES
  • तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा १८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य