काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।