मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा सचिवालयको बैठक बस्दै

एक्सप्रेस पाना
बैशाख २०, २०८३ आइतबार
  • 89
    SHARES
  • रास्वपा सचिवालयको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् । 

    images

    बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

    बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल हुनेछ ।

    images

    यस्तै, बैठकमा महाधिवेशन कार्यविधि २०८३ सम्बन्धको विषयमा र संसदीय दलको विधान संशोधन तथा अन्य विविध विषयहरूमा छलफल गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # रास्वपा