मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख २१, २०८३ सोमबार
  • 150
    SHARES
  • घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगर िआज चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य