आइतबार, कार्तिक १६ गते २०८३
images
images

बसाइँ सर्दै राउटेः गुर्भाकोट छाडेर सल्यानतिर सर्दै राउटे समुदाय

एक्सप्रेस पाना
जेठ ८, २०८३ शुक्रबार
  • 110
    SHARES
  • बसाइँ सर्दै राउटेः गुर्भाकोट छाडेर सल्यानतिर सर्दै राउटे समुदाय

    काठमाडौं । फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू बसाइँ सर्ने तयारीमा छन्। हाल सुर्खेतको गुर्भाकोटमा बसिरहेका राउटेहरू अब सल्यानतिर सर्ने तयारीमा रहेको राउटे मुखिया प्रकाश शाहीले बताएका छन्।

    images

    राउटे समुदाय बसाइँ सर्ने निश्चित स्थानको बारेमा अन्य समुदायलाई जानकारी नदिने भएकाले उनीहरू ठ्याक्कै कहाँ सर्न लागेका हुन् भन्ने नखुलाए पनि बस्ती सार्ने तयारी भइरहेको मुखिया शाहीले जानकारी दिए। बसाइँ सर्नका लागि उनीहरू आवश्यक सामान ओसार्न सवारी साधनको व्यवस्थापनको प्रतीक्षामा छन्। बिहीबार राउटे बस्तीमा पुग्दा उनीहरू आफ्नो सामान व्यवस्थापनमा निकै व्यस्त देखिन्थे।

     

    images