बिहीबार , भाद्र २५ गते २०८३
images

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक्सप्रेस पाना
जेठ ११, २०८३ सोमबार
  • 190
    SHARES
  • देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    images

    सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अनुसन्धानको क्रममा देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध देउवा दम्पतीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # देउवा दम्पती
  • # आरजु राणा