आइतबार, कार्तिक १६ गते २०८३
images
images

सदनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

एक्सप्रेस पाना
जेठ १२, २०८३ मंगलबार
  • 118
    SHARES
  • सदनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

    काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दललले विरोध गरेका छन् ।

    images

    प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।

    विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै बैठक अघि बढाएका छन् । प्रधानमन्त्री जवाफ दिन छिटै आउने भन्दै उनले आसनमा बस्न आग्रह गर्दा विपक्षी पछि नहटेपश्चात् बैठकका काम–कारबाही अघि बढाएका हुन् ।

    images

    अवरोधसँगै बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक