आइतबार, भाद्र २८ गते २०८३
images

मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै,आज देशभर सार्वजनिक बिदा

एक्सप्रेस पाना
जेठ १४, २०८३ बिहीबार
  • 181
    SHARES
  • मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै,आज देशभर सार्वजनिक बिदा

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभरका मस्जिदमा मनाइदै छ ।

    images

    मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

    यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # बकर इद