बुधबार, भाद्र २४ गते २०८३
images

वायु सेवा निगम कम्पनीमा रूपान्तरण हुने, नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बेचिने

एक्सप्रेस पाना
जेठ १५, २०८३ शुक्रबार
  • 83
    SHARES
  • वायु सेवा निगम कम्पनीमा रूपान्तरण हुने, नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बेचिने

    काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । 

    images

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।’

    यसैगरी सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेको छ । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने अर्थमन्त्रीले बताए ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • # नेपाल वायु सेवा निगम