बुधबार, भाद्र २४ गते २०८३
images

जेठ १९ को त्यो रात:नेपालको इतिहासको सबैभन्दा रहस्यमय घटना

एक्सप्रेस पाना
जेठ १९, २०८३ मंगलबार
  • 160
    SHARES
  • जेठ १९ को त्यो रात:नेपालको इतिहासको सबैभन्दा रहस्यमय घटना

    काठमाडौं । आज नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ ।

    images

    नेपालको इतिहासमा यस घटनालाइ एउटा रहस्यमय घटना घटना मानिन्छ, जसको सत्यतथ्य आजका दिन सम्मपनि बाहि आउन सकेको छैन् ।

    वि.सं. २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।

    images

    तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले युवराज दिपेन्द्रले गोली चलाएको निष्कर्ष सार्वजनिक गरे पनि हत्याकाण्डबारे विभिन्न प्रश्न र शंकाहरू आजसम्म पनि उठिरहेकै छन् ।

  • सम्बन्धित विषय:

  • # दरबार हत्याकाण्ड