मंगलबार, भाद्र २३ गते २०८३
images

२२.२१ अंकले बढ्यो नेप्से , ५ अर्ब २६ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ १९, २०८३ मंगलबार
  • 85
    SHARES
  • २२.२१ अंकले बढ्यो नेप्से , ५ अर्ब २६ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

    images

    आज बजार २२.२१ अंकले बढेर २७७७.५८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेर बन्द भए पनि कारोबार रकम भने सामान्य घटेको छ । सोमबार ५ अर्ब ६१ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब २६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १८३ कम्पनीको सेयर मुल्य बढेको छ भने ७८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से