मंगलबार, भाद्र २३ गते २०८३
images

एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ २४, २०८३ आइतबार
  • 179
    SHARES
  • एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ८ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य