मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले बढ्यो नेप्से , कारोबार रकम घट्यो

एक्सप्रेस पाना
जेठ २७, २०८३ बुधबार
  • 76
    SHARES
  • झिनो अंकले बढ्यो नेप्से , कारोबार रकम घट्यो

    काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार २.५७ बढेर २७३६.१७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेर बन्द भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार ६ अर्ब को ४४ करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब २९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १२७ कम्पनीको सेयर मुल्य बढेको छ भने १३४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से