मंगलबार, भाद्र २३ गते २०८३
images

सेयर बजारमा सामान्य गिरावट, २७ सयको बिन्दुमा नेप्से

एक्सप्रेस पाना
आषाढ ४, २०८३ बिहीबार
  • 171
    SHARES
  • सेयर बजारमा सामान्य गिरावट, २७ सयको बिन्दुमा नेप्से

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ५.०६ अंकले घटेर २७००.४७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब ६३ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ४१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७७ कम्पनीको सेयर मुल्य बढेको छ भने १८१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से