मंगलबार, भाद्र २३ गते २०८३
images

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, २६६० को विन्दुमा नेप्से

एक्सप्रेस पाना
आषाढ १०, २०८३ बुधबार
  • 149
    SHARES
  • दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, २६६० को विन्दुमा नेप्से

    काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १४.४५ अंकले घटेर २६६०.०२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घट पनि बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ४ अर्ब ३६ करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब ४१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ६२ कम्पनीको सेयर मुल्य बढेको छ भने २०२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से