शनिबार, भाद्र २७ गते २०८३
images

'आउन एउटा टिकटक बनाउनलाई' बोलको तीज गीत सार्वजनिक ( भिडियो )

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 2.4K
    SHARES
  • 'आउन एउटा टिकटक बनाउनलाई' बोलको तीज गीत सार्वजनिक ( भिडियो )

    काठमाडौँ । चर्चित लोक स्रजक गायक खुमन अधिकारी तथा नव गायिका पार्बता  जिएमको आवाज रहेको 'आउन एउटा टिकटक बनाउनलाई' बोलको मौलिक तिज सार्वजनिक भएको छ । 

    images


    लामो समय देखी नेपाली संगितमा चर्चा कमाएका अधिकारी र नव गायिका पार्बताको स्वर रहेको उक्त गितमा शब्द मन्जित लय  राजकुमार बानियाको रहेको छ । मोडलमा लोमस शर्मा , सुष्मा घर्तिमगर , अर्जुन कुँवर पित्री बुढो लगाएतको अभिनय रहेको छ । पछिलो समय सामाजिक संञ्जाल टिकटक बनाउनेको लहर चलिरहेका बेला आउन एउटा टिकटक बनाउन अझैं सफलता पाउने आशा रहेको छ ।  पानस डिजीटल युट्युब च्यानलबाट हेर्न सकिनेछ । 

     

    images