बुधबार, भाद्र २४ गते २०८३
images

फिफा विश्वकप:पोर्चुगलसँग गोलरहित बराबरी गर्दै कोलम्बिया समूह विजेता

एक्सप्रेस पाना
आषाढ १४, २०८३ आइतबार
  • 159
    SHARES
  • फिफा विश्वकप:पोर्चुगलसँग गोलरहित बराबरी गर्दै कोलम्बिया समूह विजेता

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘के’ बाट कोलम्बियाले समूह विजेताको रूपमा अन्तिम ३२ (नकआउट) मा स्थान सुरक्षित गरेको छ।

    images

    आइतबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेपछि कोलम्बियाले तीन खेलबाट ७ अंक जोड्दै शीर्ष स्थान पुगेको हो । त्यस्तै, तीन खेलबाट ५ अंक बटुलेको पोर्चुगल समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६