बुधबार, भाद्र २४ गते २०८३
images

भारी वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन मौसम विभागको चेतावनी

एक्सप्रेस पाना
आषाढ १६, २०८३ मंगलबार
  • 99
    SHARES
  • भारी वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन मौसम विभागको चेतावनी

    काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुनेभएकाले सवैमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    images

    महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले यो समयमा त्यस्तो ठाउँमा नजान वा जानैपरे ख्याल गरेर आवतजावत गर्न भनिएको छ । 

    बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।

    images

    मौसम विभागले जोखिमयूक्त ठाँउपहिले नै पहिचान गरी आफू सुरक्षित रहन पनि आग्रह गरेको छ । 

  • सम्बन्धित विषय:

  • # भारी वर्षा