बुधबार, भाद्र २४ गते २०८३
images

प्रतिनिधिसभाका सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी अभिमुखीकरण (तस्विरहरू)

एक्सप्रेस पाना
आषाढ १६, २०८३ मंगलबार
  • 86
    SHARES
  • प्रतिनिधिसभाका सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी अभिमुखीकरण (तस्विरहरू)

    काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। हिजोदेखि सुरू भएको ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमुखीकरण आजसम्म सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा सञ्चालन छ । 

    images

    photo-1_7fb06892.jpg

    photo-2_66835fa0.jpg

    images

    photo-4_389a70c0.jpg

    photo-6_0aaf70b3.jpg

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा