बुधबार, भाद्र २४ गते २०८३
images

फिफा विश्वकप:बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा

एक्सप्रेस पाना
आषाढ १८, २०८३ बिहीबार
  • 185
    SHARES
  • फिफा विश्वकप:बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ । 

    images

    बिहीबार भएको खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

    अमेरिकाको जितमा फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । मालिक टिलम्यानले खेलको ८२औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए । 

    images

    यस जितसँगै अमेरिकाले अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाविरुद्धको हारसँगै बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा सकिएको छ । 

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप फुलटब २०२६